राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबिच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबिच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ । बुधबार राष्ट्रपति भवन शीतलनिवासमा पौडेल र कार्कीबिच भेटवार्ता भएको हो । भेटमा सम…