जलेका गाडी हटाउँदै ऊर्जा मन्त्रालय (तस्बिरसहित)

शुक्रबार, ३ असोज, २०८२
डिजिटल संस्करण

गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनकारीले सिंहदरबारभित्र आगो लगाएपछि अधिकांश मन्त्रालय तहसनहस भएका छन् । प्रधानमन्त्री कार्यालयदेखि धेरै मन्त्रालयको अवस्था त्यस्तै छ ।

ऊर्जा मन्त्रालयले भने जलेका भौतिक संरचनाको पुनर्निर्माण गर्दै जलेका गाडीहरूलाई मन्त्रालयपरिसरबाट हटाउने तयारी गरेको छ । तस्बिरमा हामीले जे देख्यौँ : 

सुझावित समाचार