जेन–जीको शवयात्रामा सहभागी भएर मन्त्री घिसिङद्वारा दुःख व्यक्त

मंगलबार, ३१ भदौ, २०८२
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आन्दोलनमा ज्यान गुमाएका जेन–जीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

मंगलबार सामूहिक शवयात्रामा सहभागी भएर उनले घटनाप्रति दुःख व्यक्त गरे । 

सुझावित समाचार