राष्ट्रपतिद्वारा संसद् विघटन, फागुन २१ गते निर्वाचनको मिति घोषणा

शनिबार, २७ भदौ, २०८२
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गरेका छन्। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसअनुसार उनले फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरेका हुन्। 

संसद् विघटनप्रति प्रमुख राजनीतिक दलले भने असहमति जनाएका छन्। 

जेन–जीको मागअनुसार पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सकार गठन गरी देशलाई ताजा जनादेशमा लैजान लागिएको हो। 

सुझावित समाचार