मृतक जेन–जीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै [तस्बिरहरू]

शुक्रबार, २७ भदौ, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकामध्ये केही प्रदर्शनकारीको आज अन्त्येष्टि गरिएको छ। पशुपतिनाथ आर्यघाटमा अन्त्येष्टि गरिएको हो।

गत मंगलबार र बुधबार भएको भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा मृत्यु हुनेहरूको संख्या ५१ पुगेको छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार