बन्दपछि खुलेकाे विमानस्थलमा बढ्यो भिड (फोटोफिचर)

बिहिबार, २६ भदौ, २०८२
डिजिटल संस्करण

सोमबारको आन्दोलनले बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेसँगै हवाई यात्रुको चाप बढेको छ । अहिले आन्तरिक टर्मिनलतर्फ यात्रुको भिड बढी छ। सडकमार्ग बन्द भएका कारण हवाई यात्राको चाप बढेको हो ।

यता अन्तर्राष्ट्रियतर्फ पनि यात्रुको चाप बढेको छ । वैदेशिक रोजगारीमा जाने यात्रुहरू टिकट नआएकाले अलपत्र परेका हुन् ।

सुझावित समाचार