विराटनगर बाल सुधारगृहबाट २४९ बालबिज्याइँकर्ता फरार

बुधबार, २५ भदौ, २०८२
डिजिटल संस्करण

विराटनगर बाल सुधारगृहबाट भर्खरै सबै बालबिज्याइँकर्ता भागेका छन् ।  विराटनगर– ३ कञ्चनबारीस्थित बालसुधारगृहमा रहेका २४९ जना बालबिज्याइँकर्ता सुधारगृह तोडफोड गरेर कागजात च्यातेर भर्खर  भागेका हुन् । 

सुधारगृह प्रमुख गोमतीप्रसाद ढकालका अनुसार अहिले सुधारगृहमा मुस्किलले २०–२५ जना जति मात्र बिज्याइँकर्ताहरू छन् ।

सुझावित समाचार