प्रदर्शनकारीलाई घर फर्कन आग्रह गर्दै बालेनले भने-अब जति क्षति हुन्छ, तपाईं हाम्रै हुने हो

मंगलबार, २४ भदौ, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रदर्शनकारीलाई घर फर्कन आग्रह गरेका छन्। अब हुने क्षति आफूहरुकै हुने भन्दै उनले घर फर्कन आग्रह गरेका हुन्।

सामाजिक संजालमा उनले लेखेका छन्, देश तपाइँहरुकै हातमा हो, तपाईंहरुले नै बनाउने हो। अब जति क्षती हुन्छ तपाईं हाम्रो नै हुने हो। अब घर फर्कनुहोस।

सुझावित समाचार