जेन–जी नेतृत्वको आदेश- सार्वजनिक सम्पत्ति नहान

मंगलबार, २४ भदौ, २०८२
डिजिटल संस्करण

जेन–जी नेतृत्वले आन्दोलनरत युवाहरूलाई प्रधानमन्त्री केपी ओलीले राजीनामा दिइसकेकाले सार्वजनिक सम्पत्ति तोडफोड नगर्न आग्रह गरेको छ ।

सार्वजनिक सम्पत्ति ताेडफाेड नगर्न  र नेतालाई नछोड्न उनीहरूले माइकिङ गर्दै आग्रह गरेका हुन् । तर, पनि प्रदर्शनकारीले तोडफोड गर्न छोडेका छैनन् ।  

See More On

सुझावित समाचार