नक्सालस्थित हिल्टन होटलमा आगजनी

मंगलबार, २४ भदौ, २०८२
डिजिटल संस्करण

नक्सालस्थित हिल्टन होटलमा आगजनी भएको छ। सोमबार १९ जना जेनजीलाई सरकारले गोली ठोकेर मारेपछि आक्रामक भएका युवाहरुले  प्रहरी प्रधान कार्यालय नजिकै रहेको  होटलमा आगजनी गरेका हुन् । 

सुझावित समाचार