गगन थापाको घरमा आगजनी

मंगलबार, २४ भदौ, २०८२
डिजिटल संस्करण
गगन थापाको घरमा आगजनी

तस्बिरः सुवास भट्ट/नयाँ पत्रिका

काठमाडौंको रातोपुलस्थित कांग्रेस महामन्त्री गगन थापाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

सुरुमा ढुंगामुढा प्रहार गरेकोमा प्रहरीले हटाउने प्रयास गरेको थियो । हवाई फायर गर्दा पनि नहटेका उनीहरूले आगजनी गरेका छन्। प्रदर्शनकारीले घरमा राखिएको गाडी पनि जलाएका छन्। प्रहरी संख्या थोरै हुँदा अवस्था नियन्त्रणबाहिर पुगेको छ। 

सुझावित समाचार