आज पनि बिहानैदेखि काठमाडौंमा प्रदर्शन, तीनै जिल्लामा कर्फ्यु आदेश

संसद भवनकाे सुरक्षामा नेपाली सेना खटाइयाे

मंगलबार, २४ भदौ, २०८२
डिजिटल संस्करण
आज पनि बिहानैदेखि काठमाडौंमा प्रदर्शन, तीनै जिल्लामा कर्फ्यु आदेश

फाइल तस्बिर : नयाँ पत्रिका

काठमाडौं उपत्यकाका तीनै जिल्लामा कर्फ्यु आदेश जारी भएकाे छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले कर्फ्यु आदेश जारी गरेका हुन् । बिहान साढे ८ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी भएकाे छ । अर्को आदेश नआउँदासम्म कर्फ्यु लागू हुनेछ । 

आज पनि बिहानैदेखि काठमाडौंमा प्रदर्शन सुरु भएकाे छ । संसद् भवनकाे सुरक्षामा नेपाली सेना खटिएको छ।

See More On

सुझावित समाचार