बालिकालाई ठक्कर दिएर कोशी प्रदेशका मन्त्री भागेपछि अबरुद्ध बनेको हरिसिद्धि सडक (फोटोफिचर)

शनिबार, २१ भदौ, २०८२
डिजिटल संस्करण

काठमाडौं मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएपछि हरिसिद्धिमा स्थानीयले बाटो अवरुद्ध गरेका छन्। कोशी प्रदेशका आर्थिक मामिला मन्त्री रामबहादुर मगरको गाडीले बालिकालाई ठक्कर दिएको हो। बालिकालाई ठक्कर दिएपछि मन्त्रीको गाडी भागेको थियो । 

सुझावित समाचार