सुनचाँदीको मूल्य स्थिर

बिहिबार, १९ भदौ, २०८२
डिजिटल संस्करण

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन । 

बुधबार प्रतितोला रु. दुई लाख सात हजार नाै सय कायम भएको सुनको मूल्य आज परिवर्तन भएको छैन । चाँदीको मूल्य पनि यथावत् छ । बुधबार चाँदीको मूल्य प्रतितोला रु दुई हजार ४८० कायम भएको थियो ।

सुझावित समाचार