न्याय र सरकारी वकिल समूहका ३० उच्च अधिकारीको सरुवा

बुधबार, १८ भदौ, २०८२
डिजिटल संस्करण

न्याय सेवा आयोगको बैठकले न्याय र सरकारी वकिल समूहका ३० जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । बुधबार बसेको बैठकले १७ सहसचिव र १३ उपसचिवको सरुवा गरेको हो । 

सरुवा सूचीः 

सुझावित समाचार