प्रचण्डले बोलाए विपक्षी दलको बैठक

मंगलबार, ३ भदौ, २०८२
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको बैठक बोलाएका छन् ।

कांग्रेस एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने गृहकार्य अघि बढाएपछि प्रचण्डले विपक्षी दलसँग छलफल गर्न लागेको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

उनका अनुसार बैठक संसदीय दलको कार्यालयमा ३ बजे बस्नेछ। उपसभामुखलाई हटाउन कांग्रेस–एमालेले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन् ।

सुझावित समाचार