रुपन्देही-३ उपनिर्वाचनका लागि २६ दल दर्ता

सोमबार, २ भदौ, २०८२
डिजिटल संस्करण

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता भएका छन्। दर्ताका लागि निवेदन दिएका २७ दलहरूमध्ये कानुनी प्रक्रिया पूरा भएका २६ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि रिक्त भएको रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदै छ।

सुझावित समाचार