अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर

बजेटमा सुमन दाहाल, भन्सारमा श्याम भण्डारी

शुक्रबार, ३१ साउन, २०८२
डिजिटल संस्करण

अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर भएको छ। आज शुक्रबार मन्त्रालयले मातहतका १२ सहसचिवको जिम्मेवारी हेरफेर गरेको हो।

बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी सुमन दाहाललाई दिइएको छ भने भन्सार विभागमा श्याम भण्डारीलाई पठाइएको छ।

हेर्नुस् सूची :

सुझावित समाचार