मनमती खोलामाथि बनेका अवैध संरचनामाथि महानगरले चलायो डोजर (फोटोफिचर)

बिहिबार, ३० साउन, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले कालीमाटी, कुलेश्वर भई बग्ने मनमती खोलामाथि बनेका अवैध संरचनामा डोजर चलाएको छ। महानगरले स्वीकृति नभएका पक्की पुलमा समेत डोजर र ब्रेकर लगाएर भत्काउने गरेको छ ।

तस्बिरहरू 

सुझावित समाचार