४१ डिएसपीको सरुवा, १३ को पदस्थापन

मंगलबार, २८ साउन, २०८२
डिजिटल संस्करण

प्रहरी प्रधान कार्यालयले ४१ जना डिएसपीको सरुवा गर्दै १३ जनाको पदस्थापन गरेको छ। सरुवामा केही प्रहरी कार्यालयका प्रमुख फेरिएका छन्। 
 गत साता बढुवा भएकाहरू १३ जनालाई जिम्मेवारी तोकिएको छ। 
 

पदस्थापन

सुझावित समाचार