मियाँ पुनः रास्वपाको केन्द्रीय सदस्य

शुक्रबार, २३ साउन, २०८२
डिजिटल संस्करण

इश्रा मुल्ला मियाँ पुनः रास्वपाको केन्द्रीय कमिटी सदस्य चयन भएका छन्। शुक्रबारको केन्द्रीय समिति बैठकले मियाँलाई पुनः केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय गरेको हो।

रास्वपाका संस्थापक केन्द्रीय सदस्य मियाँ हज कमिटीको अध्यक्ष नियुक्त हुँदा पदबाट राजीनामा दिएका थिए।

सुझावित समाचार