मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक

मंगलबार, २० साउन, २०८२
डिजिटल संस्करण

आइतबार बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलन गरी निर्णयहरू सार्वजनिक गरेका हुन्। 

बैठकले नियुक्तिदेखि विदेश भ्रमण स्वीकृतलगायत निर्णय गरेको छ। 

यस्ता छन् निर्णयहरू–
 

सुझावित समाचार