पाटनमा यसरी मनाइँदै छ यल पञ्चदान पर्व (फोटोफिचर)

शुक्रबार, १७ साउन, २०८२
डिजिटल संस्करण

पाटन ललितपुरमा यल पञ्चदान पर्व मनाइएको छ । यल पञ्चदान भनिने यो पर्वमा बौद्ध धर्मावलम्बीहरूले दीपंकर बुद्धका पाँच मूर्तिहरूलाई विहारबाट निकाल्ने र नगर परिक्रमा गराउने गरिन्छ । 

यस पर्वले बौद्ध दर्शनमा अत्यन्त पवित्र मानिएको दानको महत्त्व दर्शाएको छ। बौद्धमार्गीहरूले आर्जन गरेको धन वा आयको केही अंश दानका लागि राख्ने र आजको पर्वमा दान गर्ने प्रचलन रहँदै आएको छ । यसरी आजको दिन दीपंकर बुद्धले पाटनमा दान लिएको सम्झनामा यो पर्व मनाउने चलन चलेको भनिन्छ। तस्बिरमा  यल पञ्चदान पर्व: 

सुझावित समाचार