ऊर्जामन्त्री खड्का फ्रान्स भ्रमणमा जाने

बिहिबार, १५ साउन, २०८२
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का फ्रान्स भ्रमणमा जाने भएका छन्। आगामी भदौ २३ देखि २५ गतेसम्म पेरिसमा आयोजना हुने कार्यक्रममा खड्कालाई सहभागी हुन मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो।

इन्टरनेसनल फोरम अन पम्पड स्टोरेज हाइड्रोपावरसम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्री खड्का पेरिस जाने भएका हुन्।

सुझावित समाचार