रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध

बिहिबार, ९ साउन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले बिहीबारको प्रतिनिधिसभाको बैठकमा उठेर विरोध गरेका छन् । निर्धारित समयभन्दा आधा घण्टा सुरु भएको बैठकमा उनीहरूले उठेर विरोध गरेका हुन् । 

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्नेबित्तिकै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरेका हुन् ।

सुझावित समाचार