एमाले सचिवालय बैठक जारी

बिहिबार, १ साउन, २०८२
डिजिटल संस्करण

नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक जारी छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक चलिरहेको छ।

बैठकमा समसामयिक राजनीति र पार्टीका आन्तरिक विषयमा छलफल हुने बताइएको छ।

सुझावित समाचार