रातिदेखि अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुल्यो

मंगलबार, ३१ असार, २०८२
डिजिटल संस्करण

रातिदेखि अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुलेको छ । पहिरो र लेदोका कारण राजमार्ग तीन स्थानमा अवरुद्ध भएको थियो । 

काभ्रेको रोशी गाउँपालिका– ११, माम्तीस्थित सडक, रोशी– ९ स्थित खहरे खोलाछेउकाे सडक र  सोही वडाको बिरुवाडाँडामा खहरे खोलाको लेदो आई सडक अवरुद्ध भएको थियो ।  
 

सुझावित समाचार