सेयर धितो कर्जाको सीमा २५ करोड पुग्यो

शुक्रबार, २७ असार, २०८२
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकले व्यक्तिलाई दिइँदै आएको सेयर धितो कर्जाको सीमा २५ करोड पुगेको छ । शुक्रबार राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै यसअघि  १५ करोड रहेकोमा त्यसलाई बढाएर २५ करोड पुर्याएको बताए । 

सुझावित समाचार