माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

बिहिबार, २६ असार, २०८२
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेर अघिदेखि बैठक चलिरहेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकमा पछिल्लो समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

सुझावित समाचार