रास्वपा र राप्रपाको विरोधबिच प्रतिनिधिसभाको बैठक जारी (LIVE)

आइतबार, १ असार, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बोलाइएको बैठक झण्डै दुई घण्टा ढिला गरी सुरु भएको थियाे। 

दुई मुख्य विपक्षी दलहरू रास्वपा र राप्रपाको विराधबिच सभामुखले बैठक अघि बढाएका हुन्।

सुझावित समाचार