असारको पहिलो सातादेखि ग्वार्को फ्लाइओभरबाट सवारीसाधन चल्ने (फोटोफिचर)

बुधबार, २९ जेठ, २०८२
डिजिटल संस्करण

ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ । असारको पहिलो सातादेखि फ्लाइओभरबाट सवारीसाधन चलाउन मिल्ने गरी अहिले तयारी भइरहेको छ। कालोपत्रे, लाइट जडान र रङ लगाउने कामहरू अहिले भइरहेको छ। नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर :

सुझावित समाचार