साझा धारणा बनाउन विपक्षी दलको बैठक जारी

बुधबार, २८ जेठ, २०८२
डिजिटल संस्करण

रास्वपाद्वारा कांग्रेससमक्ष प्रस्तुत पाँचबुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक बसिरहेको छ। संसद् भवनमा जारी बैठकमा वर्षमान पुन, हितराज पाण्डे, सन्तोष परियार, राजेन्द्र पाण्डे, प्रभु साहलगायत सहभागी छन्।

बैठकको साझा धारणासहित सत्तारूढ दलसँग छलफल गर्ने माओवादी सांसद वर्षमान पुनले जानकारी दिए । 

सुझावित समाचार