एलिना चौहानको आवाजमा ‘गल्ती गरेँ माया लाएर’ गीत सार्वजनिक

मंगलबार, २८ जेठ, २०८२
डिजिटल संस्करण

गायिका एलिना चौहानको ‘गल्ती गरेँ माया लाएर’ बोलको गीतले सार्वजनिक भएको छ। श्रीकृष्ण निरौलाको शब्दमा सुवास कार्कीले संगीत दिएका छन्। यो गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन्।

श्रीकृष्ण निरौलासँगै ईशा गिरी र विपना रिमाल फिचर्ड भिडियो विकास प्रसाई‌ंले निर्देशन गरेका छन्। ईशा गिरी आफैँले लगानी गरेको म्युजिक भिडियो उत्तम हुमागाईंले छायांकन गरेका हुन्।

सुझावित समाचार