बैठक अवरुद्ध भएपछि संसद्को दृश्य [तस्बिरहरू]

सोमबार, २७ जेठ, २०८२
डिजिटल संस्करण

ढिलो गरी सुरु भएको प्रतिनिधिसभा बैठक आज फेरि आधा घण्टाका लागि स्थगित भयो। आधा घण्टाभन्दा धेरै समय बिते पनि बैठक अझै सुरु हुन सकेको छैन।

आज पनि बैठक सुरु हुनासाथ प्रतिपक्षी दलहरू आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्।

बैठक स्थगित भएपछि संसदमा यस्तो दृश्य देखियो :

सुझावित समाचार