विलासिता कर खारेज गर्न माग, सुनचाँदी व्यवसायी सडकमा (तस्बिरहरू)

आइतबार, २६ जेठ, २०८२
डिजिटल संस्करण

सुनचाँदी व्यवसायीहरूले विलासिता कर खारेज गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

आर्थिक वर्ष ०८२/८३ को बजेटमार्फत सुनमा लगाइएको दुई प्रतिशत विलासिताको कर र हिरा, जुवाहरत र पत्थरको १३ प्रतिशत कर खारेज गर्न माग गर्दै आइतबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले उपभोक्ता कर्मचारी र कालिगढ तथा व्यवसायीमैत्री ऐन जारी गर्न पनि माग गरेका छन् ।

सुझावित समाचार