प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन, सत्ता र प्रतिपक्षीको अडान यथावत्

बुधबार, २२ जेठ, २०८२
डिजिटल संस्करण

सभामुख र प्रमुख सचेतकहरूको बैठक सकिएको छ। बैठकमा सत्ता र प्रतिपक्षी आ–आफ्नै अडान राखेका छन्। अब बैठक चलाउने तयारी भइरहेको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले बताए । 

सत्तापक्ष गृहमन्त्रीले बोल्न पाउने र प्रतिपक्षी भिजिट भिसा ठगीको उच्चस्तरीय छानबिन समिति गठन गरेर छानबिन गर्नुपर्ने अडानमा छन् ।

सुझावित समाचार