सिफलमा राजावादीको प्रदर्शन (तस्बिरहरू)

मंगलबार, २१ जेठ, २०८२
डिजिटल संस्करण

राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत राजावादीहरूले आज काठमाडौंको सिफलचौरमा प्रदर्शन गरेका छन् ।

उनीहरूले सोमबार भने विरोध प्रदर्शन गरेका थिएनन् । जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएको स्मृतिमा शोक मनाउन भन्दै प्रदर्शन नगरेका राजावादीहरूले आज भने प्रदर्शन गरेका हुन्।

राजावादीहरूले गणतन्त्र घोषणा भएको दिन जेठ १५ गतेदेखि प्रदर्शन गर्दै आएका छन् ।

सुझावित समाचार