ट्रेड टावरको आइपिओ भर्ने अन्तिम दिन आज

मंगलबार, २१ जेठ, २०८२
डिजिटल संस्करण

ट्रेड टावरले यही जेठ १४ गतेदेखि सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको प्राथमिक सार्वजनिक निष्कासन  सेयर (आइपिओ) भर्ने मंगलबार अन्तिम दिन हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

See More On

सुझावित समाचार