नवलपुरमा सार्वजनिक सवारीसाधन रोक्न खोज्ने दुई पक्राउ

सोमबार, २० जेठ, २०८२
डिजिटल संस्करण

नवलपुरको गैँडाकोटमा सार्वजनिक सवारीसाधन रोक्न खोज्ने दुईजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैँडाकोट नगरपालिकाको पुलको मुखमा पूर्व-पश्चिम राजमार्गमा सार्वजनिक सवारीसाधन रोक्न खोज्ने दुईजनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका– २ निवासी ३६ वर्षीय शंकर ढकाल र गोरखाको सिरानचोक गाउँपालिका– १ निवासी ३१ वर्षीय मोदनाथ नेपाली रहेका छन्।

सुझावित समाचार