काठमाडौंमा मोनो र मेट्रोरेल !

बिहिबार, १५ जेठ, २०८२
डिजिटल संस्करण

सरकारले काठमाडौंको यातायात व्यवस्थित बनाउन मोनो तथा मेट्रोरेलको सम्भाव्यता अध्ययन गर्ने जनाएको छ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आवको बजेट प्रस्तुत गर्दै काठमाडौंको सार्वजनिक यातायातलाई आधुनिक र व्यवस्थित बनाउने यी विकल्पको सम्भाव्यता अध्ययन गर्ने बताएका हुन्।

सुझावित समाचार