चालू आवको १० महिनामा थपियो ३३९ मेगावाट विद्युत्

बिहिबार, १६ जेठ, २०८२
डिजिटल संस्करण

चालू आर्थिक वर्ष ०८१/८२ को वैशाख मसान्तसम्ममा राष्ट्रिय प्रसारण प्रणालीमा ३३९ मेगावाट विद्युत् थप भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसदमा बजेट प्रस्तुत गर्नुपूर्व यस्तो बताएका हुन्।

योसँगै विद्युतकाे जडित क्षमता ३६ सय मेगावाटभन्दा माथि पुगेको छ। अर्थमन्त्री पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै छन्।

सुझावित समाचार