सुरु हुनेबित्तिकै अवरुद्ध भएपछि आधा घण्टालाई संसद् बैठक स्थगित

बुधबार, १५ जेठ, २०८२
डिजिटल संस्करण

बुधबार बसेको प्रतिनिधिसभाको बैठक स्थगित गएको छ । बैठक सुरु हुनेबित्तिकै विपक्षी दलको सांसदहरूले अवरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो ।

गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन् । 

सुझावित समाचार