संसद्काे अवरोध खोल्न प्रचण्डलाई प्रधानमन्त्रीको टेलिफाेन

बुधबार, १५ जेठ, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर सदनको अवरोध खोल्न अनुरोध गरेका छन् ।

गृहमन्त्रीले राजीनामा नदिएसम्म सदनको अवरोध खोल्न नसक्ने प्रचण्डले जवाफ दिएको सांसद माधव सापकोटाले जानकारी दिए ।

सुझावित समाचार