उदयपुरमा गाँजा र नगदसहित बाबुछोरा पक्राउ

बुधबार, १५ जेठ, २०८२
डिजिटल संस्करण

उदयपुरको त्रियुगा नगरपालिका– ३ मा एक किलो तीन सय ग्राम गाँजा र ६६ हजार नगदसहित बाबुछोरा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर सुमन बानियाँका अनुसार वर्ष ६८ को बाबु लकु चौधरी र उनकै छोरा वर्ष ३२ का मनोज चौधरी पक्राउ परेका हुन्।

गाँजाको कारोबार गर्दै गरेको गोप्य सूचनाको आधारमा पक्राउ परेका दुवैलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको छ। 
 

See More On

सुझावित समाचार