चोभार सुक्खा बन्दरगाहमा थुप्रिए सवारीसाधन (तस्बिरहरू)

आइतबार, १२ जेठ, २०८२
डिजिटल संस्करण

चोभारको सुक्खा बन्दरगाह विद्युतीय गाडी (इभी)ले भरिभराउ देखिएको छ। इभीको आयात अत्यधिक बढेसँगै चोभारमा विद्युतीय गाडी थुप्रिएका हुन्।

फागुनयता रसुवागढी र तातोपानी (सिन्धुपाल्चोक) भन्सार कार्यालयबाट विद्युतीय गाडीको आयात ह्वात्तै बढेको छ।व्यवसायीहरूले भन्सार बढ्ने हल्ला र चीनमा इभीको मूल्य घटेपछि फाइदा लिन तीव्र रूपमा गाडी भित्र्याइरहेका छन्।

कतिपय गाडी भन्सार क्लियर नगरी थुपारिएका छन्। केही गाडी सिधै उपत्यकाबाहिर साेरुममा पठाइएको छ।

तस्बिरहरू :

सुझावित समाचार