सुनको मूल्य तोलामा एक हजार एक सयले घट्यो

शुक्रबार, १० जेठ, २०८२
डिजिटल संस्करण

बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य एक हजार एक सय रुपैयाँले घटेको छ । चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार चार सय रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३३० डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।     
 
 
 

See More On

सुझावित समाचार