अनामनगरबाट १० जुवाडे पक्राउ

आइतबार, ४ जेठ, २०८२
डिजिटल संस्करण

काठमाडौंको अनामनगरमा जुवा खेलिरहेका १० जना पक्राउ परेका छन्। उनीहरूबाट दुई लाख ५७ हजार चार सय बरामद भएको प्रहरीले जनाएको छ। 
जुवाखालबाट नौ बुक तास बरामद भएको एसपी अपिलराज बोहराले बताए। 

सुझावित समाचार