उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन

आइतबार, ५ जेठ, २०८२
डिजिटल संस्करण

विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदन संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेस भएको छ। उपसमितिले दफावार छलफलपछि समितिमा प्रतिवेदन पेस गरेको हो।

आज आइतबार समितिका सभापति अम्मरबहादुर थापालाई उपसमितिका संयोजक छविलाल विश्वकर्माले प्रतिवेदन बुझाएका हुन्।

सुझावित समाचार