श्रीनगर विमानस्थलमा पाकिस्तानको ड्रोन हमला

शनिबार, २६ बैशाख, २०८२
डिजिटल संस्करण

पाकिस्तानले भारतको जम्मु–कस्मिर क्षेत्रमा शुक्रबार बेलुका पनि हमला गरेको छ । ठुलो संख्यामा ड्रोन आक्रमण गरिएको सुरक्षा निकायलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार श्रीनगर विमानस्थलमा समेत ड्रोन आक्रमण भएको छ । जम्मु–कस्मिरमा सर्वसाधारणलाई बाहिर ननिस्किन आग्रह गरिएको छ । 

बुधबार बिहान भारतले पाकिस्तानको जम्मु–कस्मिर क्षेत्रमा हवाई हमला गरेयता दुई देशबिच दोहोरो आक्रमण चलिरहेको छ। 

सुझावित समाचार