संयुक्त जनआन्दोलन समितिले आज शुक्रबार सुकेधारादेखि बल्खुसम्म मोटरसाइकल र्याली निकालेकाे छ। संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि भन्दै समितिले र्याली निकालेकाे हाे।
राजावादी शक्तिहरूले आगामी जेठ १५ देखि अनिश्चितकालीन आन्दोलनको घोषणासमेत गरेका छन्। त्यसअघि उनीहरूले मोटरसाइकल र्याली गरेका हुन्।
हेर्नुस् तस्बिरहरू :2025-05-09-04-13-35.jpeg)
2025-05-09-04-13-28.jpeg)
2025-05-09-04-13-01.jpeg)
2025-05-09-04-12-51.jpeg)
2025-05-09-04-12-44.jpeg)
2025-05-09-04-12-35.jpeg)
2025-05-09-04-12-28.jpeg)
2025-05-09-04-12-15.jpeg)
2025-05-09-04-12-04.jpeg)